स्मार्ट सिटि दैनिक

स्मार्ट सिटि दैनिक

सरकारले ऊर्जा र सिँचाइ क्षेत्रका १६ ठूला आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त

सरकारले ऊर्जा र सिँचाइ क्षेत्रका १६ ठूला आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त

काठमाडौँ । सरकारले ऊर्जा र सिँचाइ क्षेत्रका १६ ठूला आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा...

 राष्ट्रिय स्वर्ण बिन्दु प्राशन : परम्परागत आयुर्वेदमा आधुनिक वैज्ञानिक रुचि बढ्दै

 राष्ट्रिय स्वर्ण बिन्दु प्राशन : परम्परागत आयुर्वेदमा आधुनिक वैज्ञानिक रुचि बढ्दै

विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई पुनःस्थापित गर्ने उद्देश्यले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम विराटनगरमा...

 जलेको प्रहरी भवनपछि रंगशालाबाट सेवा सुरु

 जलेको प्रहरी भवनपछि रंगशालाबाट सेवा सुरु

इटहरी-  जेनजी आन्दोलनका क्रममा आगलागीले भवन जलेर क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा दिँदै आएको इलाका प्रहरी कार्यालय इटहरी...

गढी गाउँपालिकाले पाँच करार कर्मचारीको सेवा सम्झौता रद्द

गढी गाउँपालिकाले पाँच करार कर्मचारीको सेवा सम्झौता रद्द

इनरुवा — सुनसरीको गढी गाउँपालिकाले विभिन्न कार्यक्रमअन्तर्गत कार्यरत पाँच जना करार कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ। गाउँकार्यपालिकाको मिति २०८२...

फाल्गुनन्द जयन्तीमा मुख्यमन्त्री कार्कीको सन्देश

फाल्गुनन्द जयन्तीमा मुख्यमन्त्री कार्कीको सन्देश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान् समाजसुधारक महागुरु फाल्गुनन्द लिङदेनको शिक्षाले आजको समाजलाई सत्य, अहिंसा...

दिल्ली विस्फोट : अनुसन्धान तीव्र, कारण अझै अज्ञात

दिल्ली विस्फोट : अनुसन्धान तीव्र, कारण अझै अज्ञात

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको भीषण विस्फोटले राजधानी त्रसित बनेको छ।...

धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, प्रहरीको विशेष अभियान

धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, प्रहरीको विशेष अभियान

इटहरी — कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा सञ्चालन भइरहेको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरमा अवैध रुपमा खेती गरिएका...

सुनसरीमा मतदाता नामावलीमा दर्ता गराउनेको भीड, जेनजी पुस्ताको उल्लेख्य सहभागिता

सुनसरीमा मतदाता नामावलीमा दर्ता गराउनेको भीड, जेनजी पुस्ताको उल्लेख्य सहभागिता

इनरुवा । आगामी निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा मतदाता नामावली दर्ता गराउनेको भीड बढ्दै गएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीमा...

कात्तिक २५ गते कोशी प्रदेशमा सार्वजनिक बिदा, फाल्गुनन्द जयन्ती भव्य रूपमा मनाइने तयारी

कात्तिक २५ गते कोशी प्रदेशमा सार्वजनिक बिदा, फाल्गुनन्द जयन्ती भव्य रूपमा मनाइने तयारी

विराटनगर — किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तिको अवसरमा यही कात्तिक २५ गते (मंगलबार) कोशी प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ।...

Page 23 of 31 1 22 23 24 31