कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनः कांग्रेस–एमाले गठबन्धनबाट रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित
सुनसरी— कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनले महिला र दलिततर्फ आफ्नो प्रभुत्व कायम गरेको छ। कांग्रेस–एमाले गठबन्धनबाट महिलातर्फ रोशनी ...
