smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोरङका सांसद योगेन्द्र मण्डलद्वारा नयाँ दल दर्ताको तयारी, नाम ‘राष्ट्रिय उर्जाशील पार्टी’

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in राजनीति
मोरङका सांसद योगेन्द्र मण्डलद्वारा नयाँ दल दर्ताको तयारी, नाम ‘राष्ट्रिय उर्जाशील पार्टी’

विराटनगर — गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका सांसद योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन्। मण्डलले आगामी फागुन २१ गते निर्धारित निर्वाचनलाई लक्षित गर्दै ‘राष्ट्रिय उर्जाशील पार्टी’ नामक दल दर्ता गर्न लागेको जानकारी दिएका छन्।

उनका अनुसार मंगलबार (आज) नै निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाइनेछ। मण्डल नेतृत्वको उक्त दलको चुनाव चिन्ह “कल” प्रस्ताव गरिएको छ। मण्डल स्वयं दलका संयोजक तथा प्रमुखका रूपमा रहनेछन्।

सांसद मण्डलले देशभरका ख्यातीप्राप्त व्यक्तिहरूलाई समेट्दै दललाई सशक्त राजनीतिक विकल्पका रूपमा अघि ल्याउने योजना बनाएको बताएका छन्। उनका अनुसार राष्ट्रिय उर्जाशील पार्टीले “सशक्त नागरिक, पारदर्शी शासन र उर्जाशील नेतृत्व” नारा अघि सार्दै आगामी निर्वाचनमा भाग लिने तयारी गरिरहेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana