smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन, चुनावी प्रचारमा बेहोस भएर ढलेका थिए

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन, चुनावी प्रचारमा बेहोस भएर ढलेका थिए

सुनसरी – चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा सहभागी हुँदा अछाममा बेहोस भएका सिटौलालाई तत्काल नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। ग्रान्डी अस्पतालका अनुसार उनी आज बिहान १२ बजेर ४५ मिनेटमा निधन भए।

सिटौलाको उमेर ४५ वर्ष थियो। उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष थिए र फिल्म अनलाईन “द सिनेमा टाइम्स” का सञ्चालक समेत रहेका थिए।

अन्तिम श्रद्धाञ्जलीका लागि उनका शव चलचित्र विकास बोर्डमा दिउँसो २:३० देखि ३:०० बजेसम्म राखिनेछ। चलचित्र पत्रकार र शुभेच्छुकहरूले उपस्थित भई उनलाई श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्।

 

Tags: चुनावी प्रचारमानिधनपत्रकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana