smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

फागुन २१ को निर्वाचन तयारीबारे गृह मन्त्रालय–निर्वाचन आयोगबीच छलफल को निर्वाचन तयारीबारे गृह मन्त्रालय–निर्वाचन आयोगबीच छलफल

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
फागुन २१ को निर्वाचन तयारीबारे गृह मन्त्रालय–निर्वाचन आयोगबीच छलफल को निर्वाचन तयारीबारे गृह मन्त्रालय–निर्वाचन आयोगबीच छलफल

सुनसरी-   आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा गृह मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भएको छ। बिहीबार सम्पन्न बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा केन्द्रित रहेर विचार–विमर्श गरिएको छ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा सहभागी थिए। साथै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, प्रशासनिक समन्वय तथा निर्वाचन प्रक्रियामा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उपायबारे छलफल भएको जनाइएको छ। दुवै निकायले आगामी निर्वाचनलाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सम्पन्न गर्न आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Tags: गृह मन्त्रालयछलफलनिर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana