smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

धरानमा मोटरसाइकलमार्फत ओसारफेर हुँदै गरेको गाँजा बरामद

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
धरानमा मोटरसाइकलमार्फत ओसारफेर हुँदै गरेको गाँजा बरामद

सुनसरी— धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा प्रहरीले ठूलो परिमाणको लागूपदार्थ बरामद गरेको छ। गएराति गोप्य सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा मोटरसाइकलमार्फत ल्याइँदै गरेको २५ किलो गाँजा फेला परेको इलाका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो ओसारफेरमा संलग्न मोटरसाइकल चालक भने घटनास्थलबाटै फरार भएको छ। उनको पहिचान खुल्न बाँकी रहेको र खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले जानकारी दिए।

बरामद गरिएको गाँजा र मोटरसाइकल अहिले इलाका प्रहरी कार्यालय धरानमै राखिएको छ। घटनाको प्रकृति, संलग्न नेटवर्क र स्रोत पहिचान गर्न थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

Tags: गाँजाधरानमामोटरसाइकल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana