smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

धनकुटामा झाडीभित्र लुकाइएको भरुवा बन्दुक फेला

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
धनकुटामा झाडीभित्र लुकाइएको भरुवा बन्दुक फेला

धनकुटा- धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित जंगल क्षेत्रमा प्रहरीले भरुवा बन्दुक फेला पारेको छ।

प्रादेशिक प्रहरी चौकीबाट नियमित गस्तीमा खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको नेतृत्वमा रहेको टोलीले झाडीभित्र बेवारिसे अवस्थामा लुकाइराखिएको उक्त बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बन्दुक कसले र किन लुकाएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। अहिले उक्त बन्दुक नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

स्थानीयहरूका भनाइअनुसार सो क्षेत्र पहाडी भू–भाग भएकाले यसअघि पनि त्यहाँ कहिलेकाहीँ पुराना हतियार फेला पर्ने गरेका छन्। प्रहरीले अवैध हतियार राख्ने वा लुकाउने जो कोहीमाथि कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana