smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

सुन तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
सुन तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

सुनसरी। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो।

आइतबार तोलामा ३ लाख रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। तर त्यसयता सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

 

Tags: ओरालोघट्योचाँदीसुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana