smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

नेकपा (एमाले) ले आगामी मंसिर २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in राजनीति
नेकपा (एमाले) ले आगामी मंसिर २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मंसिर २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।
पार्टीको केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु भएको हो, जसमा अध्यक्ष केपी शर्मा ओलीले विशेष प्रस्ताव पेस गर्दै उक्त मितिमा महाधिवेशन गर्ने सुझाव दिएका हुन्।

यसअघि बसेको सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो। सोही निर्णयलाई औपचारिकता दिँदै केन्द्रीय समितिले अब ठोस मिति प्रस्ताव गरेको हो।

पार्टी स्रोतका अनुसार महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्ने र नीतिगत दस्तावेजहरू तयारी गर्ने प्रक्रिया सुरु हुनेछ। महाधिवेशनमा आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र नेतृत्व संरचनासम्बन्धी विषयहरू मुख्य एजेन्डा हुने बताइएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana