smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

इटहरीबाट फरार कैदी पुनः नियन्त्रणमा

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
इटहरीबाट फरार कैदी पुनः नियन्त्रणमा

सुनसरी-  झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–४ निवासी २२ वर्षीय अनिष मगर रहेका छन्।

प्रहरीका अनुसार मगरलाई मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित गैरीगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए।

गत भदौ २४ गते झुम्का कारागारमा भएको आन्दोलनका क्रममा मगर फरार भएका थिए। फरारपछि उनको खोजी तीव्र बनाएको प्रहरीले अन्ततः उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Tags: इटहरीकैदीनियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana