smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

जेनजी आन्दोलनमा संलग्न अराजक कार्यकर्ताको सदस्यता नवीकरण नगर्ने कांग्रेस सुनसरीको निर्णय

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
जेनजी आन्दोलनमा संलग्न अराजक कार्यकर्ताको सदस्यता नवीकरण नगर्ने कांग्रेस सुनसरीको निर्णय

ईनरुवा — नेपाली काँग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा संलग्न सदस्यहरूको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले सरकारी तथा निजी सम्पत्तिमा गरिएका आगजनी, तोडफोड र लुटपाटजस्ता घटनामा संलग्न कार्यकर्ताहरूको नाम वडास्तरमै संकलन गरी नवीकरण प्रक्रिया रोक्ने निर्णय गरेको हो।

जिल्ला सभापति केदार भण्डारीका अनुसार हिंसा उचाल्ने, उक्साउने वा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई पार्टीले कुनै प्रकारको प्रोत्साहन नदिने स्पष्ट नीति लिएको छ। सभापति भण्डारीले वडास्तरीय कमिटीहरूलाई २१ गतेभित्र घटना–संबद्ध सदस्यहरूको नामावली तयार पारेर पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएका छन्।

 

Tags: जेनजी आन्दोलनमानगर्नेनवीकरणसंलग्नसदस्यता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana