smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

इनरुवामा भीषण दुर्घटना : मोटरसाइकल विद्युत् पोलमा ठोकिँदा युवकको मृत्यु

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
इनरुवामा भीषण दुर्घटना : मोटरसाइकल विद्युत् पोलमा ठोकिँदा युवकको मृत्यु

इनरुवा । इनरुवा–वबिया सडकखण्डको मगर टोलमा भएको दुःखद सडक दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन्। इनरुवा–१० जलपापुरका हारुन अंसारी को मोटरसाइकल विद्युत् पोलमा ठोकिँदा मृत्यु भएको हो।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार तीव्र गतिमा दौडिरहेको को ७ प ४९०५ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकछेउको बिजुलीकाे पोलमा ठोकिएको थियो। गम्भीर घाइते भएका अंसारीलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अंसारीले हेलमेट नलगाई मोटरसाइकल चलाएको प्रमाण फेला परेको छ। तीव्र गतिकै कारण नियन्त्रण गुमेको र दुर्घटना हुन पुगेको प्रहरीको भनाइ छ।

स्थानीयले राति–बेलुका उक्त सडकखण्डमा सवारीको गति नियन्त्रणमा राख्न आवश्यक ट्राफिक निगरानी र चेतनामूलक व्यवस्था थप गर्न माग गरेका छन्।

 

Tags: इनरुवामाभीषण दुर्घटनायुवकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana