smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 धनकुटामा शुक्रबार बिहान भएको दुःखद यातायात दुर्घटना

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 धनकुटामा शुक्रबार बिहान भएको दुःखद यातायात दुर्घटना

सुनसरी-  काठमाडौँबाट सङ्खुवासभा हुँदै गन्तव्यतर्फ दौडिएको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस पाख्रिबास नगरपालिका–५ भैंसे नजिकै आज बिहान करिब ६ बजेतिर दुर्घटनाग्रस्त बनेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सङ्खुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सबिता कालाखेतीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले पुष्टि गरे।

घाइतेमध्ये चालक जितेन्द्र बुढाथोकीसहित दुई जनाको अवस्था गम्भीर रहेको र दुबैलाई थप उपचारका लागि धरानस्थित अस्पताल पठाइएको जानकारी दिइएको छ।

अन्य १२ जना सामान्य घाइतेहरू धनकुटा अस्पतालमा उपचाररत छन्।

दुर्घटना कसरी भएको हो भन्नेबारे यकिन कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनास्थलको मुचुल्का संकलनसहित आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Tags: दुर्घटनाधनकुटायातायात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana