smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

नयाँ मतदाता नामावली दर्तामा तीव्रता, राष्ट्रिय परिचयपत्रमार्फत मात्रै २ लाख २५ हजार दर्ता

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
नयाँ मतदाता नामावली दर्तामा तीव्रता, राष्ट्रिय परिचयपत्रमार्फत मात्रै २ लाख २५ हजार दर्ता

काठमाण्डौ   – देशभर  नयाँ मतदाता सूचीकृत हुने प्रक्रियामा उल्लेख्य वृद्धि देखिएको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोगकर्ता मात्रै २ लाख २५ हजार ५७५ जनाले मतदाता नामावलीमा नयाँ रूपमा दर्ता गराइसकेका छन्।

यससँगै बायोमेट्रिक प्रणालीमार्फत थप ३ लाख २ हजार ६२ जनाले नामावलीमा नाम चढाएका छन्। आयोगले दिएको तथ्यांकअनुसार, नामावली संकलन खुला गरिएको मितिदेखि कात्तिक ३० गतेसम्मको अवधिमा यो संख्या दर्ता भएको हो।

आयोगका अनुसार मंसिर ५ गतेसम्म देशभर मतदाता नामावली दर्ता प्रक्रिया निरन्तर रहनेछ। राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अब घरबाटै अनलाइनमार्फत दर्ता फारम भर्न सक्ने सुविधा सरकारले उपलब्ध गराएको छ।

आयोगले युवा, नयाँ मतदाता र पहिलोपटक मतदान गर्न तयारीमा रहेका सबैलाई समयमै नाम दर्ता गराउन अनुरोध समेत गरेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana