smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले औपचारिक रूपमा दर्ज्यानी चिह्न ग्रहण गर्दै आफ्नो कमाण्ड सम्हालेका छन्।

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले औपचारिक रूपमा दर्ज्यानी चिह्न ग्रहण गर्दै आफ्नो कमाण्ड सम्हालेका छन्।

काठमाडौँ —
बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाएर औपचारिक रूपमा प्रहरी प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

मन्त्रिपरिषद्ले सोमबार नै कार्कीलाई नेपाल प्रहरीको ३३औं आईजीपीका रूपमा नियुक्त गरेको थियो। पूर्व आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश भएपछि नेतृत्व परिवर्तन भएको हो।

२०५४ चैत १८ मा इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गरेका कार्की अनुशासन, कमाण्ड क्षमताका लागि परिचित मानिन्छन्।
प्रहरी ऐन र नियमावलीमा कुनै संशोधन नभए कार्कीको कार्यकाल २०८४ चैत १७ गतेसम्म रहनेछ।

दर्ज्यानी चिह्न लगाइसँगै आईजीपी कार्कीले बिहीबारदेखि नै संगठनको सम्पूर्ण कमाण्ड सम्हाल्न शुरू गरेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana