smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in खेलकुद
नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।नेपालले मलेसियासँगको एएफसी एशियन कप छनौट अन्तगतको खेल अघि यो मैत्रीपूर्ण खेल खेल खेल्न लागेको हो । नेपालले नोभेम्बर १८ मा मलेशियाविरुद्ध खेल्ने तालिका रहेको छ ।नेपाल र बंगलादेशबीच अहिलेसम्म २५ खेल भएका छन् । जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल खेलेको छ । त्यस्तै ४ खेल बराबर भएका छन् ।  मुख्य प्रशिक्षक हरि खड्काले दुवै खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार अरिक बिष्ट,  मणिकुमार लामा, कुशल देउवा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, लेकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, दिपेश गुरुङ, गिलेस्पी जंग कार्की, अन्जन विष्ट, आयुष घलान, दिनेश हेञ्जन, सुवास बम र आदित्य शाक्य रहेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana