smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

भोक्राहा नरसिंह–४ मा दुई थान LCD फेला, प्रहरीलाई जिम्मा

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
भोक्राहा नरसिंह–४ मा दुई थान LCD फेला, प्रहरीलाई जिम्मा

इनरुवा  । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित भोक्राहा बजार नजिकैको एक विद्यालय पछाडिको बासघरी क्षेत्रबाट दुई थान LCD फेला परेका छन्।स्थानीयवासीहरूले फेला परेका ती LCD सेटहरू भोक्राहा प्रहरी चौकीमा बुझाएका हुन्। LCD को स्वामित्व कसको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारीका अनुसार ती LCD सेटहरू हालैको ‘जेन–जी आन्दोलन’का क्रममा लुटिएका सामान हुन सक्ने आशंका गरिएको छ।वडाध्यक्ष अंसारीले भने, “जेन–जी आन्दोलनका क्रममा हाम्रो गाउँपालिका कार्यालय भवन सहित अधिकांश वडा कार्यालयहरूमा आगजनी र तोडफोड भएका थिए। वडा नम्बर १, ५ र ८ बाहेक अन्य पाँच वटा वडा कार्यालयका भवनहरू पूर्ण रूपमा जलेर खरानी भएका छन्।” उक्त घटनासँग सम्बन्धित अन्य सामान पनि विभिन्न स्थानमा फेला पर्न थालेका छन्। प्रहरीले सो घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana